सम्माननिय प्रधानमन्त्री के पि सर्मा ओलि हाल मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल माहारजगन्जमा भर्ना हुनुभएको र उहालाइ सिघ्र स्वास्थ्य लाभको कामना छ ।असल लोकप्रिय प्रधानमन्त्री जिन्दावाद 🙏
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू को शिघ्र स्वास्थ्य लाभको कामनाको साथै सफल मृगौला प्रत्यारोपणको कामना !!!
Our PM Oli! Wishing you a speedy and full recovery. Hoping you feel much better really soon!
सम्माननीय प्रधानमन्त्रीज्यूको मृगैालाको सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
Dear PMWishing your successful treatment and rapidly recover. We need you in CPN.THANKSLB GHIMIRE