बर्षौ पछि नेपाली जनताका मुर्छित सपनाहरू व्युतिएको छ । आशा किरणहरू देखा परेका छन् । तपाईले जगाउनु भएको समृद्धिका सपनाहरूले तपाईलाई कुरिराखेको छ। शिघ्र स्वास्थ्य लाभको कामना पियम ज्यू ।
सम्नमाननिय प्रम केपी शर्मा वोलि लाई मिर्गौलाको सफल शल्यक्रिया र शीघ्र श्वस्थय लाभको शुभकामना।
सफल प्रत्यारोपण एवं द्रुततर स्वास्थ्यलाभको सतत कामना सम्माननीयज्यूमा
सम्समाननिय प्रधानमन्त्री ज्यूँ को सफल मृगौला प्रत्यारोपण सहित स्वास्थलाभको कामना । आफ्नै देशमा किडनि पऱ्रत्यारोपण गऱ्रन लाग्नु भयको सम्माननिय प्रधानमन्त्री ज्यूँ लाई ऊच्च सम्मान.....
सम्माननिय प्रधानमन्त्रीज्यु लाई शिघ्र स्वास्थ्यलाभको कामना। हजुरको देश र जनताको लागी अझै खाचो रहेको छ।