NP EN

शुभकामना

शंकर गौतम

सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ज्यु काे मृगाैला प्रत्याराेपण सफल हाेस र शीघ्र स्वास्थ लाभ भई देशकाे जिम्मेवारी सम्हाल्न सक्षम हुनुहाेस भनी हार्दिक शुभेच्छा तथा शुभकामना व्यक्त गर्दछु ।।

krishna parajuli

सम्माननीय प्रमज्यूू यहाँलाई सफल सल्यक्रिया र शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछुु ।

अनिल कार्की

सफल सल्यक्रिया र शिघ्र स्वास्थ्य लाभको कामना सम्माननिय प्रधानमन्त्री ज्यु ।

Bal Krishna Dhakal

Wish a speedy recovery of PM KP Oli Health.

Narayan prasad bhusal

सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्दछु ।