सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूको मिर्गौला को सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्य लाभको कामना ! आफ्नै देशमा प्रत्यारोपण गर्न लाग्नु भयको मा ऊच्च सम्मान छ......
Get well soon dear legend
सम्माननिय प्रधानमन्त्री ज्युको सफल मिर्गौला प्रत्यारोपण तथा सिघ्र स्वस्थ्य लाभको शुभकामना व्यक्त गर्दछु।
सम्माननिय प्रधानमन्त्री ज्यु सुस्वाथ्य एव दीर्घ आयुको हार्दिक सुभकामना.. यहाले गर्नु भएको को मिर्गौला प्रत्यारोपण सफल रहोस...🌹🌹🌹🌹🌹🌹🌹
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ 💐🙏! अर्जुन चौलागाईं /परिवार