नेपालको स्वास्थ्यसंस्था र नेपाली चिकित्सकको विश्वास गर्दै नेपालमा उपचार गराउने निर्णयको लागि भने सम्माननीय प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिनै पर्दछ। । सफल प्रत्यारोपण तथा शीघ्र स्वास्थ्यलाभको शुभकामना।
सम्माननिय प्रधान्मन्त्री ज्यु को सिघ्र स्वास्थे लाभ को कामना !
सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलि ज्यु को मिर्गौला प्रत्यारोपण सफल होस शिघ्र स्वास्थ लाभको कामना गर्दछु।
सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलिज्यूको सफल मिर्गौला प्रत्यारोपण एवं शिघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछु |
तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालका संस्थापक अध्यक्ष, नेकपा अध्यक्ष एवं सम्मानिय प्रधानमन्त्री के पी शर्मा अोलिको शिघ्र स्वास्थ्य लाभको कामना । मुलुक र जनता प्रति वाहाको ने अावश्यक छ ।