NP EN

शुभकामना

Roshan Rai

तपाई सिंगो देशको अभिभावक, तपाईलाई दुख्दा पक्कै यो माटोलाई दुखेको छ ।स्वास्थ्य लाभको कामना गर्दै चाँडै निको भएर तपाईले दुख्नु भएको समृद्ध नेपालको सपनालाई साकार पार्न सक्नुहोस् ।हृदयदेखि शुभकामना ।

Chandra p. chapagain

सम्माननिय प्रमज्यू यो मुलुकका खातिर समकालिन राजनितिमा तपाई नैं अन्तिम आशा हो,जनताको आशा र भरोसालाई तपाँईले पुरा गर्नुनै पर्नेछ! मुलुकले कम्तिमा अझै १५ बर्ष तपाईलाई खोजेको छ , सिघ्र स्वास्थलाभको कामना!

दिनेश रिजाल

सम्माननिय प्रधानमन्त्री केपि शर्मा अाेलि ज्युकाे स्वास्थ्य लाभकाे शुभकामना !!!

बालकृष्ण थपलिया

सम्माननीय प्रधानमन्त्री के पी शर्मा वलीज्यूको सफल मृगौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

Sarita pandey

Wish you successful kidney transplant and speedy recovery Rt. Honorable Prime minister. All the best wishes.