शीघ्र स्वास्थ लाभको शुभकामना सम्मानानीय प्रधानमन्त्री ज्यु । हजुर को सपना नै हाम्रो आसा हो ।
शिग्र स्वाथलाभ को कामना ब्यक्त गर्दछु ।
महाराजगंज स्थित त्रिभुवन शिक्षण अस्पतालमा भर्ना हुनुभएका सम्मानिय प्रधानमन्त्रीज्युको मृर्गौला प्रत्यारोपण सफल होस्।भगवान पशुपतिनाथले अक्षम्य शक्ति प्रदान् गरून् 🙏प्रमज्युलाई हामी.सबै नेपालीको कामना
विकास र समृद्धिको नयाँ युगमा प्रवेश गराउन महत्वपूर्ण भुमिका खेल्नुभएका प्रिय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ज्युको सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
Mananiya pm PM and president of ne ka pa Tapai ko parteyropan and sighara sowasthe leave ko kamana garda xu