NP EN

शुभकामना

Kabita Pandey

सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलिज्यूको सफल मिर्गौला प्रत्यारोपण एवं शिघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछु |

Purna Thapa

My prayer and best wishes for your renal transplantation Mr. PM. May you be healed soon and your dream for Happy Nepali and Prosperous Nepal be fulfilled in given time.

लालबहादुर बुढाथोकी

मानौं यतिबेला मेरो देश बिरामी भएर थला परिरहेको अनुभुति रहेको छ। तपाइँ अस्पताल भर्ना हुन जादै गर्दा जुन हासो छरेर जानू भो सोही हासोको साथ चाडैं स्वागत गर्न पाउ। शिघ्र स्वास्थ लाभको कामना प्रम ज्यु

रमेश पोख्रेल

देशमा अझै उज्यालो छर्न जनता का अनुहार मा कान्ती भर्न भोका को भोजन र दुखि को झुपडी जोहो गर्न आफ्नो मात्रै होइन जन जन को ख्याल राख्नु छ त्यसैले सिग्र स्वास्थ्य लाभको शुभकामना !

माधब प्रसाद पन्त

सम्माननिय प्रधानमन्त्री खडग प्रसाद अाेली ज्यू काे सफल मृगौला प्रत्याराेपण एबं सिघ्र स्वास्थ्य लाभको शुभकामना