NP EN

शुभकामना

कृष्ण बहादुर रोकाया

स्वास्थ लाभको शुभकामना छ समाननिय प्रधानमन्त्री ज्युलाइ

प्रकाश ढकाल

विकास र समृद्धिको नयाँ युगमा प्रवेश गराउन महत्वपूर्ण भुमिका खेल्नुभएका प्रिय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ज्युको सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

dilip neupane

सन्माननिय पिएम ज्यु तपाइ एक डर र लोभ बाट मुक्त , इमानदार नेपाली इतिहासले जन्माएको युग पुरुष हुनुहुन्छ | भए आफ्नु आयु थपिदिन्थे ! पल पल शिघ्रस्वास्थ्य लाभ को कामना गरिरहेका छौ |

हिमाल जोशी

राजनेता युगपुरुस सम्माननिय प्रधानमन्त्री ज्यु लाई स्वास्थ्य लाभको कामना गर्दछु।।

रमेश बाबू रेग्मी

सम्माननिय प्रधानमन्त्री ज्युकाे सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ।