तपाईंले जनतालाई देखाएका सपनाहरू साकार पार्नका लागि तपाईंको देशलाई अत्यन्त आवश्यकता छ। तसर्थ यी सपनाहरू पूरा गरि आम नेपालीको मुहारमा खुशी छर्न तपाईंको मृगौला प्रत्यारोपण सफ़ल बनोस । शुभकामना ।
जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म अलप हुन्न : यो शब्दले मन छोयो । सम्मानिय प्रधानमन्त्री केपी ओलि ज्यू ,को शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु!!
सिघ्र स्वास्थ लाभको कामना प्रम ज्यु।
श्रद्देय अध्यक्ष काम्रेड के पि शर्म ओलिलाइ शिघ्र स्वास्थ्य लाभको कामना । आशा छ छिट्टै देशको काममा फर्कनु हुनेछ र बाकी सपना साकार बनाउने तर्फ अगाडि बढ्नु हुनेछ । धन्यबाद
सधै प्रतिकुल अबस्थालाइ पराजित गरेर सगरमाथाको शिखरमा पुग्न सफल हुनुभयका पृय नेता आदरणीय पिएम केपि ओलिको दोस्रोपटक किड्नी टान्सपलान्ट भोली बुधबार हुदैछ उहाको सफल अपरेशको कामना गर्दछु !!getwell soon PM