हाम्रो बिश्वास नेपाली जनताको भरोषाको केन्द्र प्रिय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ज्युको सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
ठूलो संघर्स र कठिनाइको सामना गर्दै मुलुक लाई अब्बल बनाउन आफ्नो जीवन समर्पण गर्दै आउनु भएका दुर्दर्शी अदभूत नेतृत्व कर्ता, युगले खोजेको नेता, प्रधानमन्त्री ज्युलाइ सफल मिर्गैला पर्त्यारोपणको शुभकामना🌹
Wish u speedy recovery pm. Nepal and nepalese are in the need of you..god bless you...
Wish u speedy recovery pm. Nepal and nepalese are in the need of you..god bless you...
सम्माननीय प्रधानमन्त्री @kpsharmaoli केपी शर्मा ओली ज्यूकाे सफल मृगौलाकाे प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु। @PM_Nepal