NP EN

शुभकामना

मधु सुदन दर्ज़ी

ने.क.पा.अधक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा वली जीउको मीरगौला प्रत्यारोपण सफल रहोस् शुभकामना

jeewan Sharma

जस्तोसुकै परिस्थितिमा पनि एउटा सतिसाल जस्तै अडिग नेता सम्मान्निय प्रधानमन्त्री के पि ओलि ज्यू को सफल सल्यक्रिया र शिघ्र स्वास्थ लाभको कामना गर्दछु।

मक्कर वहादुर खड्का

मुलुक र जनताको संम्वद्विका लागि तपाईको आवश्यकता रहेको छ

वर्षात भण्डारी

सम्माननिय प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा वली ज्यू । यदी भगवान हुन्छन् भने तपाईं छिट्टै निकाे भएर फर्कनुहुनेछ । यहि वर माग्दछु । Get well Sonn #Dear#PM #KP #OLI

badri adhikari

प्रिय नेता एवं सम्माननिय प्रधानमन्त्री तपाईंको अात्मबल र देश अनि जनताप्रतिको माया र जिम्मेवारीबोधको म उच्च सम्मान गर्दै शिघ्र भन्दा शिघ्र प्रत्यारोपण सफल भै स्वास्थ्य लाभको कामना गर्दछु !