Get well soon prime minister k.p oliKv4bpr
प्रधानमन्त्रीज्यु,सफल प्रत्यारोपणको हार्दिक शुभकामना !धेरै सपनाहरू पूरा गर्नु छ, शिघ्र स्वास्थ लाभ गरि फर्किनु होला,धेरै धेरै शुभकामना !!!धेरै
ओली बा नाकाबन्दीको ओली बा जस्तै भएर फर्किनु होला | स्वास्थलाभको कामना |
सम्माननीय प्रधानमन्त्रीज्यू हजुर लाई छिट्टै निको भएर पुनः हजुरको राष्ट्र प्रति को माया ,सुखी नेपाली समृद्ध नेपालको सपनामा होमिनु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु,र भगवान पशुपतिनाथ संग कामना गर्दछु
भविष्य र आषाका केन्द्र प्रमको स्वास्थ्य लाभको कामना