NP EN

शुभकामना

Pratikshya sharma

शीघ्र स्वास्थ्यलाभ होस।मृगौला बिग्रनुका कारण धेरै दिदीबहीन, दाजुभाईले देह त्याग गरिरहेको परिपेक्षमा प्रधानमन्त्री केपी शर्मा ओली २/२ पटक प्रत्यारोपण को अवशर पाउनु भयको छ।वहाको जीवनको अहोभाग्य हो।

रामप्रसाद घिमिरे

सम्माननीय प्रधानमन्त्रीज्यूको मृगैालाको सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको कामना।

दिवाकर पान्डेय

उच्च मनोबलका धनी सबैका प्यारा नेता तथा सम्माननीय प्रधानमंत्री ज्युको सफल मृर्गौला प्रत्यारोपण कामना गर्दछु ।

Nisha bhandari

Honorable Prime Minister .. I pay high gratitude to your stable health .. Actually Iam a big fan of your ideology .. My mom name is Mananiye kamala oli ! Get well soon ...I pray the lord ...

Raju Dangal

Get well soon PM.