प्रधान्मन्त्री ज्यु सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलि ज्युको सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्यलाभ को कामना गर्द्छु।।
#रोग, भोक र निरन्कुशतासँग अनवरत लड्नु निश्चय पनि सजिलो बिषय हैन। प्रधानमन्त्रीको आत्मबिश्वास र आत्म बलका कारण आम युवाहरूमा देशप्रेम झन उर्लेर आउदैछ।दोस्रो मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण
Kina mero dhadkan aaja alik dhadki rahexa voli ko din kasto aaune xaThaha 99% ramro nai aaunexa Tathapi tyahi 1% le paniKata kata naramalo lagiraa xaIswar rakxyaa gara mero aasa ra varosa ko .
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको त्रि.वि. शिक्षण अस्पतालमा हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलता सहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।