सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीको त्रि.वि. शिक्षण अस्पतालमा हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलता सहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
Best wishes for the successful renal transplantation and speedy recovery of the Rt. Hon. Prime Minister
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यूको हुन गइरहेको मृगौला प्रत्यारोपण सफल रहोस् साथै सिघ्र स्वास्थ्य लाभको शुभकामना ।
सम्माननिय प्रधानमन्त्री ओलिको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
सम्मानिय प्रधानमन्त्री ज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ! नेपाल र नेपाली राजनीतिमा तपाईको आवश्यकता र नेतृत्व अझै अनिवार्य छ !!!