NP EN

शुभकामना

प्रदिप पौडेल

सम्माननीय प्रधानमन्त्रीज्यूको मृगैालाको सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको कामना।💐

माधव राउत

मिति २०७६/११/२१ का दिन शिक्षण अस्पताल महाराजगन्जमा हुन गैरहेको सम्माननिय प्रधानमन्त्री के.पि शर्मा वलि ज्यु को मृगौला प्रत्यारोपण शल्यक्रियाको सफलताको शुभकामना साथै शिर्घ स्वास् लाभको कामना गर्दछु।

टिकाराम अोझा

सम्माननिय प्रधानमन्त्री के पी शर्मा अोली ज्यू को शिघ्र स्वास्थलाभ को कामना गर्दछु

भोजराज न्यौपाने

म्रिगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न होस् शुभकामना प्रधानमंत्रीज्यु !

Daksha Bahadur Chhetri

Hamilae hajur jasto pm chahinchaa.get well soon and recover soon .