NP EN

शुभकामना

धनप्रसाद आचार्य

सम्माननीय प्रधानमन्त्रीज्यू (@kpsharmaoli) को सफल मिर्गौला प्रत्यारोपण तथा शीघ्र स्वास्थलाभको कामना गर्दछौं ॥

अनन्त कडेल

सम्माननीय प्रधानमंत्रीज्यू, तपाइको अदम्य साहस, उर्जा र जोश प्रति सम्मान ब्यक्त गर्दै सफल मृगौला प्रत्यारोपणको कामना सहित शिघ्र स्वास्थ्य लाभको शुभकामना।

Vishwo Pariyar

अदम्य आत्मवलका धनी सम्माननीय प्रधानमन्त्रीज्यूको सफल सल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना ....

Kuldeep rawal

Get Well Soon PM , Pray for speedy recovery .

प्रकाश घिमिरे

अस्थिर अराजक देशको अवस्थालाइ स्थाइत्व र बिकास तर्फ दिशानिर्देश गर्ने हाम्रा प्यारा प्रम को मिर्गौला प्रत्यारोपण सफल रहोस