NP EN

शुभकामना

प्रेम प्रसाद पराजुली

सम्माननीय प्रधान मन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यू, भोलि शिक्षण अस्पतालमा हुन गैरहेको हजुरको मिर्गौला प्रत्यारोपणको सल्यकृया सफलता एव शिघ्रस्वास्थ लाभको लागि हार्दिक कामना गर्दछु ।

B.S paudel

Get well soon pm oli jyu

Bimal bhattarai

देशलाई अझै लामो समय तपाईको आवश्यकता छ । चाडो निको भएर नेपालको मुहार हसाउनु होस् । स्वास्थ्यलाभको कामना ।

Narayan KC

Get well soon PM

अंगुर जि.सी.

सफल सल्यक्रिया र शिघ्र स्वास्थ्य लाभको धेरै धेरै शुभकामना ।Long live our PM Oli .