NP EN

शुभकामना

जमुना सुबेदी

सम्माननीय के. पी. ओलि ज्यू, हजुरको सफल शल्यक्रियाको शुभकामना तथा सिघ्र स्वास्थ्य लाभको कामना ।

Sharad Neupane

दोस्रो पटक स्वदेशमै हुन लागेको मृगौला प्रत्यारोपणको सफलताका साथै सिघ्र स्वास्थ्य लाभको हार्दिक एवं मंगलमय शुभकामना अर्पण गर्दछु !!!

Lalit Oli

सम्माननीय प्रधानमन्त्री ज्यू को शिघ्र स्वास्थ्य लाभको कामना गर्छु! हाम्रो देश र जनता लाई तपाई धेरै खाँचो छ!!! Get well soon respected PM Jiu..

कुबेर घिमिरे

शिघ्र स्वास्थ लाभको कामना

जीवन परियार

भगवान सदा दाहिने रहुन।