NP EN

शुभकामना

शमिर ढुङ्गेल

सम्माननीय प्रधानमन्त्रीज्युको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना ।

हरि भक्त ओली

सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्यलाभको शुभकामना ।

दिपेश दाहाल

सम्माननीय प्रम जय नेपालम दिपेश दाहाल हजुर को निर्बचान क्षेत्र न ५ को मतदाता एबम सचेत नागरिक,बुधबार हजुरको दोश्रो पटक को मृगौला प्रत्यारोपण हुँदै छ ।म प्रत्यारोपण पूर्ण रूपमा सफल होस भन्नेकामनागर्दछु।

जमुना सुबेदी

सम्माननीय के. पी. ओलि ज्यू, हजुरको सफल शल्यक्रियाको शुभकामना तथा सिघ्र स्वास्थ्य लाभको कामना ।

देवराज जैशी

हाम्रा प्रधानमन्त्रीको आट र साहसका साथै उच्चमनोबल लाई सम्मान गर्दै उहाँको अंग प्रत्यारोपण सफल होस् ।