सि्ग्रह स्वास्थ को सुभ कामना हामी सबै अछामी बासी हरु बाट ।
तपाईं को जरुरत छ यो देश लाई अनि हामीलाई बिकास को सपना जगाइ दिनु भएको छ पूरा पनि यहाँ ले नै गर्नु पर्ने छ।बिश्वास छ यहाँ प्रती । सर्जरी सफल रहोस भगवान सङ प्रार्थना गर्दछु।
प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपण सफल रहोस्......सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
सम्माननीय प्रधानमन्त्रीज्यू तपाइँका भिजन कार्यान्वयन हुने क्रममा छन तर यसको टुंगो लाग्न तपाईंकै जरुरी छ । छिट्टै तन्दुरुस्त भएर सिंहदरबार फर्किनुस, हामी पुष्प गुच्छा सहित प्रतीक्षारत छौं ।
प्रधानमन्त्री तथा पार्टीका श्रदेय अध्यक्ष कमरेड,तपाईंको मृगौला प्रत्यारोपण सफल रहोस्शीध्र स्वास्थ्य लाभको कामना सहित…फेरि यस्तै मैदानमा देख्न पाइयोस ✊