NP EN

शुभकामना

बिमल चन्द्र शर्मा

प्रधानमन्त्रीको आट र साहसका साथै उच्चमनोबल लाई सम्मान गर्दै उहाँको सफल शल्यक्रियाको शुभकामना तथा सिघ्र स्वास्थ्य लाभको कामना ।

Cafe 29 The Restaurant

प्रधानमन्त्री ज्यू फेरी एकपटक नयाँ जिवन पाउन लाग्नु भएको छ अब फेरी भ्रष्टाचारीहरु तथा नेपाल आमा लाई बलात्कार गर्नेहरूलाई साथ दिने काम नगर्नु होला।

Prakriti

Wishes for your successful transplant surgery and speedy recovery!! Wish for your good health and long life!! Long live our PM!!

महबूब अन्सारी

हाम्रो सम्माननीय प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु हामी सम्पूर्ण भैरहवा बासी को तर्फबाट ll

ध्रुब कुमार कटवाल

दुर दर्सी सपनाहरू धेरै छन पुरागर्न स्वास्थ लाभको कामना प्रधानमन्त्री ज्यु लाई