NP EN

शुभकामना

देबिलाल ओझा

सफल मृगौला प्रत्यापोण र सिघ्र स्वास्थ्य लाभको कामना जननेता सम्माननीय प्रधानमन्त्रि ज्यू।।

Kailash thapa

Samanniya PM kp oli jyu lai sigra swasthya labh ko subhakamana🤗🤗🤗

चोमराज दाहाल

प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यूको मृगौला पुन: प्रत्यारोपण (kidney transplant) सफल भई, स्वास्थ्यलाभ भएपश्चात् काममा फर्किन सक्नुहोस् भनी शुभकामना व्यक्त गर्दछौं

परासर दाहाल

सम्माननीय प्रधानमन्त्री ज्यू को शिघ्र स्वास्थ्य लाभको कामना गर्छु! हाम्रो देश र जनता लाई तपाई धेरै खाँचो छ सुखी नेपाली सम्रीद्ध नेपाल पुरा होस ।

Prakash Chandra Lohani

आत्मविश्वासी, दृढईच्छाशक्ति, राष्ट्रप्रेमी, जनताको चिन्ता गर्ने, समृद्ध नेपाल र सुखी नेपालीको चाहना राख्ने महान छाती भएका सम्माननीय पिएम श्री केपी ओलीज्यूको मिर्गौला प्रत्यारोपण कार्य सफल होस् ।