NP EN

शुभकामना

तीर्थराज काफ्ले

सम्माननिय प्रधानमन्त्री ज्यूकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ।

Babu kaji Sitaula

Wising you fast and well recovery and be healthy for every.

नवीन गिरी

सम्माननीय प्रधानमन्त्री ज्यु, कमजोर शरिरका वाबजुद यहाँको इच्छा शक्ति र मनोबलको कारण सक्रियता अतुलनिय छ । मलाई अझै आसा छ, यहाँ कै नेतृत्व मा देशले कायापलट गर्नेछ । सुस्वास्थ्य को शुभकामना ।

विष्णु ढुङ्गेल

प्रधानमन्त्री ज्यू,तपाईं स्वस्थ हुन जरूरी छ र शीघ्र स्वास्थमा सुधार आओस् मेरो शुभेच्छा !

लेख कुमार खड्का

Get weel soon