NP EN

शुभकामना

तीर्थराज काफ्ले

सम्माननिय प्रधानमन्त्री ज्यूकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ।

नवीन गिरी

सम्माननीय प्रधानमन्त्री ज्यु, कमजोर शरिरका वाबजुद यहाँको इच्छा शक्ति र मनोबलको कारण सक्रियता अतुलनिय छ । मलाई अझै आसा छ, यहाँ कै नेतृत्व मा देशले कायापलट गर्नेछ । सुस्वास्थ्य को शुभकामना ।

Babu kaji Sitaula

Wising you fast and well recovery and be healthy for every.

saroj pokharel

Get well soon our pm. you are our change maker. we are believe you. we need your leadership.

रेशम सुनार

सम्माननीय प्रम ज्युलाई शिघ्र स्वास्थय लाभको कामना सहित, म एकपटक प्रम ज्यु भिडियोमा बोलेको वा हिडेको देख्न चाहान्छु ।