NP EN

शुभकामना

एकिन्द्र तिमिल्सिना

नेपाली जनताले अाफ्नो प्रधानमन्त्रीको रुपमा धेरै ढिलो पाए पनि तपाईप्रति गर्व गरेका छन् । कम्तिमा १० वर्ष राष्ट्रको अभिभावकत्व लिने हिम्मत र मनोबल राख्नुस । स्वास्थ्य लाभको कामना गर्दछु ।

कवीन्द्र शेखर रिमाल

प्रधानमन्त्रीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु !

Hari Lal Parajuli

सम्माननीय प्रधानमन्त्रीज्यूकाे शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

Rp Rimal

सम्मानिय प्रधानमन्त्री ज्यू लाई सिघ्र स्वास्थ्य लाभको कामना

गीता कट्वाल

सम्माननिय प्रधानमन्त्री ज्यूकाे शिघ्र स्वास्थ लाभकाे कामना गर्दछु।