NP EN

शुभकामना

रूपन ज्ञवाली

सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली ज्युको सफल मिर्गौला प्रत्यारोपण तथा सुस्वास्थ्य एवम दिर्घायुको कामना गर्दछु ।

बद्री प्रसाद अाचार्य

सफल मिर्गौला प्रर्याराेपण तथा सिघ्र स्वास्थ लाभको शुभकामना

विजय कुमार गुप्ता

शिघ्र स्वास्थ लाभको कामना , वहाँ को सल्यक्रिया सफल होस ।

Namaraj Neupane

स्वदेशी चिकित्सा क्षेत्रमा बिस्वास गरि मृगौला प्रत्यारोपण गर्न लाग्नु भएका प्रधानमन्त्री ज्यूकाे त्रिवि शिक्षण अस्पतालमा हुने मृगौलाकाे सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु।

अमृत सुनार

सम्मानिय प्रधानमन्त्री केपि शर्मा वलिको शिघ्र स्वास्थ लाभको कामना छ छिटो भन्दा छिटो निको होस ।देशलाई चाहिने मानिस हो तपाई