NP EN

शुभकामना

Bishwash Nepal

Get Well Soon PM

एकराज गिरी

प्रधानमन्त्रीज्यूकाे शीघ्र स्वास्थ्यलाभ तथा दीर्घ जीवनकाे कामना गर्दछु । मुलुकले तपाईंको सुस्वास्थ्य र सक्रियता मुलुकलाई अपरिहार्य छ ।

Rajendra Rana

शिघ्र स्वास्थय लाभको कामना प्रधानमन्त्री ज्यु ।

पुण्य सुवेदी

नेपाली राष्ट्रियताको सबैभन्दा अग्लो झण्डा, विकास र समृद्धि अभियानका नायक तपाईंलाई स्वास्थ्यलाभको कामना छ ।

एकिन्द्र तिमिल्सिना

नेपाली जनताले अाफ्नो प्रधानमन्त्रीको रुपमा धेरै ढिलो पाए पनि तपाईप्रति गर्व गरेका छन् । कम्तिमा १० वर्ष राष्ट्रको अभिभावकत्व लिने हिम्मत र मनोबल राख्नुस । स्वास्थ्य लाभको कामना गर्दछु ।