NP EN

शुभकामना

Rp Rimal

सम्मानिय प्रधानमन्त्री ज्यू लाई सिघ्र स्वास्थ्य लाभको कामना

Hari Lal Parajuli

सम्माननीय प्रधानमन्त्रीज्यूकाे शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

किरण कुमार गिरी

आशा गर्छु तपाईं को स्वास्थ्यले प्रगती गरी रहेको छ र देशलाई अझै धेरै तपाइको खाचो छ्तपाईं चाडै नै निको भएको हेर्न पाउ ।शिघ्र स्वास्थ्य लाभको कामना ।

Dr Ram Prasad Bashyal

I hope each new day brings you closer to s full and speedy recovery.

माधवकुमार सत्याल

प्रधानमन्त्री ज्यू, हजुरलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। देशको तिव्र विकासको सपना साकार पार्न र सिमा समस्याहरुको स्थायी समाधान भएको हेर्न हामी आतुर छौ।