शीघ्र लाभ को कामना गर्दछु !! अपरेसन successful रहोस् !! Wish you soon recovery !!
सम्माननीय प्रधानमन्त्रीज्युको सफल उपचार तथा सिघ्र स्वास्थ्य लाभको कामना
शीघ्र स्वास्थ्य लाभको शुभकामना🙏
सफल मिर्गौला प्रर्याराेपण तथा सिघ्र स्वास्थ लाभको शुभकामना
स्वदेशी चिकित्सा क्षेत्रमा बिस्वास गरि मृगौला प्रत्यारोपण गर्न लाग्नु भएका प्रधानमन्त्री ज्यूकाे त्रिवि शिक्षण अस्पतालमा हुने मृगौलाकाे सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु।