NP EN

शुभकामना

उत्तम अधिकारी

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यू लाई सफल मृगौला प्रत्यारोपण सहित शिघ्र स्वास्थ लाभको कामना । देश र जनताको समृद्धिको सपना यहाँकै नेतृत्वमा साकार पार्नुछ । दीर्घ जिवनको लागि शुभकामना ।

Nirajan Parajuli

शीघ्र लाभ को कामना गर्दछु !! अपरेसन successful रहोस् !! Wish you soon recovery !!

राजु चापागाईं

सम्माननीय प्रधानमन्त्री ज्यूकाे त्रिवि शिक्षण अस्पतालमा हुने मृगौलाकाे सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु।

तिर्थ भट्टराई

प्रधानमन्त्री ज्यु तपाईं हामी तीन करोड जनताको आशा अनि भरोसाको केन्द्र हुनुहुन्छ,यी आशाका दियोहरुलाइ जिवन्त बनाउन तपाईं छिट्टै स्वस्थ भै फर्किनुपर्छ,त्यसैले सफल मृगौला प्रत्यारोपणको कामना ब्यक्त गर्दछु

Janak Chhetri

Wish you a successful transplant dear PM! My thoughts and prayers for your speedy recovery!