प्रधानमन्त्री ज्यु तपाईं हामी तीन करोड जनताको आशा अनि भरोसाको केन्द्र हुनुहुन्छ,यी आशाका दियोहरुलाइ जिवन्त बनाउन तपाईं छिट्टै स्वस्थ भै फर्किनुपर्छ,त्यसैले सफल मृगौला प्रत्यारोपणको कामना ब्यक्त गर्दछु
सम्माननीय प्रधानमन्त्री ज्यूकाे त्रिवि शिक्षण अस्पतालमा हुने मृगौलाकाे सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु।
उहाको उपचार सफलताको साथ सम्पन्न होस भगवान संग यहिि प्रर्थाना गरि बसेको छु। उहाको कार्यकालमा नै देशको काचुली फेेर्नु छ।
सम्माननीय प्रधानमन्त्रीज्युको सफल उपचार तथा सिघ्र स्वास्थ्य लाभको शुभकामना ।
शिघ्र स्वास्थ्य लाभको कामना पिएम ज्यू तपाईँलाई जनताले पर्खी बसेका छन। आषा छ छिटै जनताले तपाईँलाई उही अनुहारमा उही हासो हेर्न चाहिरह