NP EN

शुभकामना

Gobinda banjade

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मृगौलाको सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।😍😍😍😍

Mohammad saraj ali

प्रधानमन्त्री जिउको मृगौला को सफल अप्रेसन होस येहि दुवा छ

Basudev Adhikari

शल्यक्रिया सफल होस्चाँडै सवल बन्नु होस्सम्माननीय प्रधानमन्त्रीज्यू !धेरै काम सम्पादन गर्नु छधेरै बेमेल सच्याउनु छ

Dipesh Prasai

सिघ्र स्वास्थ्य लाभको कामना ।

पदम गिरी पर्वतको समृद्धि

सम्माननीय प्रधानमन्त्री केपी शर्मा अ‍‍ोली ज्यूकाे २०७६ साल फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोश्रो पटक हुन लागेको मृगौला प्रत्यारोपण पूर्ण सफलता तथा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।