देशबासी तपाइको कार्यकाल भित्रै समृद्दिको यात्राले कमसेकम एउटा उचाइ प्राप्त गरेको हेर्न चाहान्छ्न ! छिटो भन्दा छिटो अस्पतालको सैया बाट उठनुहोस प्रधानमन्त्री ज्यु ! शिघ्र स्वास्थ लाभको कामना !
देशबासी तपाइको कार्यकाल भित्रै समृद्दिको यात्राले कमसेकम एउटा उचाइ प्राप्त गरेको हेर्न चाहान्छ्न ! छिटो भन्दा छिटो अस्पतालको सैया बाट उठनुहोस प्रधानमन्त्री ज्यु ! शिघ्र स्वास्थ लाभको कामना !
हाम्रो आशा र भरोसा को केन्द्र सम्माननिय प्रधानमन्त्री ज्यु सिघ्र स्वास्थ लाभको शुभकामना !
सम्माननीय प्रधानमन्त्री ज्यू को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
तपाईंको जिम्मेवारी आझै सकिएको छैन । तपाईले तपाईको जिम्मेवारी पुरा गर्नु छ । तपाईको स्वास्थमा आएको असामान्य अबस्था दुर्त गतिमा सामन्य बन्दै जाओस् भनी सिघ्र स्वास्थ लाभको कामना गर्दछु।