प्रधानमन्त्री ज्यु हजुरको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। अहिले देश लाइ तपाइको धेरै खांचो छ । तपाइ सच्चा देश भक्तहरुको खम्वा भएर फेरी उठ्न जरुरी छ
देशको लागि ज्यु ज्यानै दिने आफ्नो स्वास्थ्य को भन्दा धेरै देशको माया गर्ने निडर , साहासी र बिकाश प्रेमी प्रधानमन्त्री कम्रेड केपि ओलि ज्यु को सिघ्र स्वास्थ्य लाभको कामना
Get well soon. Wish you fast recovery
आदरणिय प्रधानमन्त्रि के.पि.ओलि ज्यु तपाईकाे दुर्दृष्टि र सपना पूरा गर्न तपाईकाे खाचाे छ । छिटाे निकाे भई फर्कनु ।सुभेच्छा ।
आफ्नो ज्यान भन्दा धेरै देश र जनताको माया गर्ने निडर , साहासी , परिश्रमी अनि बिकाश प्रेमी प्रधानमन्त्री कम्रेड केपि ओलि ज्यु को सिघ्र स्वास्थ्य लाभको कामाना गर्दछु। श्री पशुपति नाथले रक्षा गरून्