सम्मानिय प्रधानमन्त्री ज्युरोग लाई जितेर आज यहाँ सम्म आइ सक्नु भो अभ पनि जित्नु हुनेछ भन्ने आसा र बिश्वास सहित हजुर को सिध्र स्वास्थ लाभको कामना सहित दिर्घायु को कामना गर्दछु ।
Get Well Soon PM KP Oli.
देशबासी तपाइको कार्यकाल भित्रै समृद्दिको यात्राले कमसेकम एउटा उचाइ प्राप्त गरेको हेर्न चाहान्छ्न ! छिटो भन्दा छिटो अस्पतालको सैया बाट उठनुहोस प्रधानमन्त्री ज्यु ! शिघ्र स्वास्थ लाभको कामना !
हाम्रो आशा र भरोसा को केन्द्र सम्माननिय प्रधानमन्त्री ज्यु सिघ्र स्वास्थ लाभको शुभकामना !
देशबासी तपाइको कार्यकाल भित्रै समृद्दिको यात्राले कमसेकम एउटा उचाइ प्राप्त गरेको हेर्न चाहान्छ्न ! छिटो भन्दा छिटो अस्पतालको सैया बाट उठनुहोस प्रधानमन्त्री ज्यु ! शिघ्र स्वास्थ लाभको कामना !