देशको लागि ज्यु ज्यानै दिने आफ्नो स्वास्थ्य को भन्दा धेरै देशको माया गर्ने निडर , साहासी र बिकाश प्रेमी प्रधानमन्त्री कम्रेड केपि ओलि ज्यु को सिघ्र स्वास्थ्य लाभको कामना
Get well soon !!
Get well soon My PM !This nation needs you !#kpolic
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष कामरेड केपी शर्मा ओलीज्यूलाई पूर्ण स्वास्थ्यलाभको कामना।
सम्माननीय प्रधानमन्त्री ज्यु को शिघ्र स्वास्थ्य लाभको कामनाव्यक्तिगत स्वास्थ्य सँगको युद्ध जितेर चाँडै नै आमा नेपाल को स्वास्थोपचार गर्न खटिनुपर्ने छनेपाली लाई सम्पूर्ण सुविधा सम्पन्न नेपाल देखाउनुछ