NP EN

शुभकामना

Dr. Birendra Raj Tiwari

देशबासी तपाइको कार्यकाल भित्रै समृद्दिको यात्राले कमसेकम एउटा उचाइ प्राप्त गरेको हेर्न चाहान्छ्न ! छिटो भन्दा छिटो अस्पतालको सैया बाट उठनुहोस प्रधानमन्त्री ज्यु ! शिघ्र स्वास्थ लाभको कामना !

चूडामणि वाग्ले

समृद्ध नेपालको लागि तपाइँको सक्रियता अझ आबश्यक छ, तपाइँ चाडै स्वस्थ हुनुहोस । हार्दिक शुभकामना !!

हिरा सिंह धामी

स्वास्थ्य लाभकाे कामना सम्मानिय प्रधानमन्त्री केपि शर्मा अाेलि ज्यु

छविलाल भट्टराई

सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा अाेलीकाे स्वास्थ्य उल्लख्य सुधार भएकाे सुन्न पाउँदा धेरै खुशी लागेकाे छ सम्माननीय प्रधाामन्त्री ज्यूकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ।