राजनीतिक स्थायित्वका प्रणेता, कम्युनिष्ट एकताका प्रतिक, साहसिक तथा दुरदर्शी दृष्टि भएका एक अटल, निडर र युवा प्रेमी व्यक्तित्व सम्माननीय प्रधानमन्त्रीज्यूलाई शिघ्र स्वास्थ्य लाभको शुभकामना ।
छिटो भन्दा छिटो अस्पतालको सैया बाट उठनुहोस प्रधानमन्त्री ज्यु ! शिघ्र स्वास्थ लाभको कामना !
छिटो स्वाथ्य राम्रो होस अनि देश को बिकाश गर्न तिर लाग्नुहोस। जय देश जय नेपाल
get well soon pm kamred.
Get Well Soon ..