Dear komred ! Get well soon !! आत्म बिश्वास र सन्देश ले अझेै उत्साहित बनायो । जयदेश
प्रधानमन्त्री ज्यू काे पूर्ण स्वास्थ लाभकाे कामना । यहाँले देखाएका सपना पूरा गर्न यहाँकाे स्वास्थ लाभकाे कामना गर्दछु । Wap Nepal
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु को भोलि हुने मिर्गौला प्रत्यारोपणको पुर्ण सफलताको कामना गर्दै शिघ्र पुर्ण स्वास्थलाभ एवम दिर्घायुको कामना गर्दछु।
I wish to PM K.P. Sharma Oli, a successful kidney transplant and speedy recovery!
३ करोड नेपालीको आशाका केन्द्र सम्माननिय प्रधानमन्त्रीको सफल प्रत्यारोपण र सिघ्र स्वास्थलाभको शुभकामना ।