Get well soon honourable prime minister K.P. Oli Ji.You are the main backbone of Nepal and Nepali to get in the developed country list.
त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको शीघ्र स्वास्थलाभको कामना ब्यक्त गर्दछु । मृगौला दानी समिक्षा संग्रौलाकोसमेत शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलि ज्यु को सिघ्र स्वस्थ्यलाभ को कामना गर्दछु। तपाईंको कार्यकालमा जनता सुखी र देश समृद्ध भएको हेर्ने ठूलो रहर छ।
सम्माननीय प्रधानमन्त्री ज्यु, सफल सल्यक्रिया, शिघ्र र पुर्ण स्वास्थ्यलाभको कामना गर्दछु । मुलुक बन्दैछ, समृद्ध बन्दैछ यहि कार्यकाल। मुलुकलाइ हजुरको धेरै नै खाचो छ । अबको दशक केपिओली दशक हुनुपर्छ ।
सम्माननीय प्रधानमन्त्रीज्यु, सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।