मिर्गौलाको सफल प्रत्यारोपण, शीघ्र स्वास्थ्यलाभ र दीर्घजीवनको कामना प्रधानमन्त्रीज्यू !
प्नधानमन्त्रीज्यू, तीन कराेड नेपाली र सिङ्गाे देश तपाईंको साथमा छ ।सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभकाे हार्दिक शुभकामना ।
त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको शीघ्र स्वास्थलाभको कामना ब्यक्त गर्दछु । मृगौला दानी समिक्षा संग्रौलाकोसमेत शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
Get well soon honourable prime minister K.P. Oli Ji.You are the main backbone of Nepal and Nepali to get in the developed country list.
शिघ्र स्वास्थ्य लाभकाे कामना प्रधानमन्त्री ज्यु!!!छिटाे खुसिकाे खबर सुन्न अातुर छु!!