शिघ्र स्वस्थ लाभको कामना गर्दछु देसलाइ समृद्ध भ्रष्टाचार मुक्त सुसासनको मुलुक बनाउने तपाईंको सपना हाम्रो चाहना पूरा गर्न भगवान ले तपाईंलाई येथेस्ट सामर्थ्य समय रसुस्वास्थता प्रदान गरुन्
Wish for speedy recovery and early return to work rt honourable pm jyu.
मुलुक वदल्ने महाअभियानका एक प्रमुख कमाण्डर क.केपि शर्मा ओलीको शिघ्र स्वास्थ्यलाभका लागि मसंगै ३ करोड नेपालीको निरन्तर प्राथना छ । राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको जितका लागि उहाँले हरेक रोगलाई ह
राष्ट्रनायक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ज्यु को शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
सर्वप्रथम त मेरो प्रधानमन्त्री प्रति वहाँको शीघ्र स्वास्थ्य लाभको कामना । स्वस्थ भएर देशको विकासमा तीव्र गतिमा अगाडि बढ्नुपर्ने छ । अब वहाँको नेतृत्वमा सीमा विवाद पनि समाधान होस् । 🙏❤🙏