यो देशलाई हजुरको आवस्यकता छ किनकी हजुरले देखेका कोरेका सपनाहरुले नै यो देश र देशबासीलाई सुखी र समृद्ध बनाउनेछ। सम्मानीय प्रधानमन्त्रीलाई शिघ्र स्वास्थ्य लाभको शुभकामना।
Speedy recovery Prime Minister.Hoping for some bold positive decisions after your recovery.
Get well soon
जसरी पनि उहाँ सन्चो भएको देख्न चहान्छु र जिबनमा कहिल्यै भेट गर्न नपाएको हुदा एकफेरा भेट्न चहान्छु । धन्यवाद
सम्माननीय प्रधानमन्त्रीज्यूकाे शीघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु ।