NP EN

शुभकामना

थम प्रसाद पाण्डेय

सम्माननीय प्रधानमन्त्री के.पि. शर्मा ओलीकाे शिघ्रस्वास्थ्य लाभकाे कामना गर्दछु ।

मधु सुदन पौडेल

ने क पा. को अध्यक्ष एबम प्रधानमन्त्रि सत्य संग नदग्ने सक्ति संग नझुक्ने बक्तित्व को शिघ्र स्वस्थ लाभ को कामना गर्दछु.

आदेश पोखरेल

हजुर लाइ सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु।चाडै निको हुनु होला।।देश लाई हजुर को खाचो छ।।।

Bibek Niraula

Long Love PM KP Oli. All we want to see Your Vision come true & implemented. We want to see our country as a Developing & Developed Nation in our Era!!

मणिराम खतिवडा

शुखी नेपालि समृद्ध नेपाल का प्रणेता नेपाल को बिकाश को उज्यालो लाई देश को हरेक क्षेत्र तह तप्कामा छर्ने सुर्य , राजनेता सम्माननिय प्रधानमन्त्री ज्यु को शिघ्र स्वास्थ लाभको कामना गर्दछु।