सम्माननीय प्रधानमन्त्रीज्यूकाे शीघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु ।
प्र म ज्यूलाई शीघ्र स्वास्थ्य लाभकाे कामना
शिघ्र स्वस्थ लाभको कामना गर्दछु देसलाइ समृद्ध भ्रष्टाचार मुक्त सुसासनको मुलुक बनाउने तपाईंको सपना हाम्रो चाहना पूरा गर्न भगवान ले तपाईंलाई येथेस्ट सामर्थ्य समय रसुस्वास्थता प्रदान गरुन्
मुलुक वदल्ने महाअभियानका एक प्रमुख कमाण्डर क.केपि शर्मा ओलीको शिघ्र स्वास्थ्यलाभका लागि मसंगै ३ करोड नेपालीको निरन्तर प्राथना छ । राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको जितका लागि उहाँले हरेक रोगलाई ह
Wish for speedy recovery and early return to work rt honourable pm jyu.