हजुर लाइ सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु।चाडै निको हुनु होला।।देश लाई हजुर को खाचो छ।।।
आरोग्यताको शुभकामना !!
स्वास्थ लाभको शुभकामना छ .
हामी सबै नेपालीका लागि प्रेरणा बनिरहेको छ हजुरको आत्मविश्वास ! रोगलाई जितेर अझै धेरै वर्ष देशले तपाईं नेतृत्व पाओस् ! शिघ्रस्वास्थ्यलाभको कामना!
Wish you a speedy recovery respected Prime minister.we need you for the betterment of our country.