Speedy recovery Prime Minister.Hoping for some bold positive decisions after your recovery.
आरोग्यताको शुभकामना !!
हामी सबै नेपालीका लागि प्रेरणा बनिरहेको छ हजुरको आत्मविश्वास ! रोगलाई जितेर अझै धेरै वर्ष देशले तपाईं नेतृत्व पाओस् ! शिघ्रस्वास्थ्यलाभको कामना!
स्वास्थ लाभको शुभकामना छ .
शिघ्र स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ज्यू। यो देशलाई युगौं युगसम्म तपाईंको खाँचो छ, हजुरको प्रेरणाको आवस्यकता छ। देश र जनताको लागि सदैव लड्ने हजुरलाई हृदयदेखि प्राणाम छ। छिटै निको हुनुस्।