सम्माननीय प्रधानमन्त्री के पी सर्मा ओली ज्युको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
प्रधानमन्त्रीज्यू, तपाईंको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । तपाईंको नेतृत्वमा देशले सुशासन, विकासका साथै हरेक क्षेत्रमा राम्रो गति लिएको छ । तपाईंको मार्गनिर्देशन यो देशलाई निरन्तर आवश्यक छ ।
सम्माननीय प्रधानमन्त्री ज्यूको सुस्वास्थ्य एवं दीर्घायुको कामना व्यक्त गर्दछु ।
Wishing you a speedy recovery of your health, Dear Prime Minister. Happy to hear that each new day is bringing you closer to a full and speedy recovery. Warm wishes!
Respected Prime Minister Uncle,You are needed for the nation for as long as we can remember. Get well soon our dear Prime Minister.